Data Entry भैसकेपछि Refresh र Set Format मा थिच्नु अनिवार्य छ ।
Boys
TOTAL SCHOOLS
STUDENT ENROLLMENT
Year
Girls
Important Notices & Updates
- Subjecting Mapping सम्बन्धमा।
कक्षा ५ वा सो भन्दा तलको कक्षामा Subjecting Mapping स्थानीय तहको यूजरबाट मात्र र कक्षा ६ वा सो भन्दा माथिको Subjecting Mapping विद्यालयको यूजरबाट मात्र... - Grade ८ का विद्यार्थीको Symbol Number सम्बन्धी महत्वपूर्ण सूचना।
ग्रेड ८ का विद्यार्थी (Symbol No.) हाल सिस्टमले नलिएकोले, विद्यालय प्रयोगकर्ताले विद्यार्थीको विवरण सम्पादन गर्न सक्दैनन्। यदि विवरण सच्याउन आवश्यक भएमा, कृपया...
Important Notices & Updates
एकीकृत परीक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) को प्रयोग र विशेषताहरू
- CEHRD द्वारा निर्धारित निर्देशिका (लेटरग्रेडिङ प्रणाली) अपनाइएको
- अनलाइन Mark Entry र update गर्न मिल्ने र रिपोर्ट १ मिनेटपछि प्राप्त गर्न सकिन्छ ।
- ग्रेडशीट, ग्रेडलेजर, मार्कलेजर, रिजल्टशिट, रुटिन एडिट गरी एडमिट कार्ड डाउनलोड गर्न सकिने यसैगरी मार्कस्लीप पनि प्रिन्ट गर्न सकिने
- Mark Entry मेनुअली नगरी एक्सेल फाइलमा मार्क चढाइ अपलोड गर्न सकिने । यहाँ एक्सेल फाइलको स्याम्पल दिएको छ । Upload
- सिङ्गल तथा मल्टी ग्रेडशीट, लेजर र प्रवेश पत्रहरू प्राप्त गर्न सकिन्छ
- तुरुन्तै रिजल्टशिट निकाली सूचनापाटीमा टाँस्न सकिन्छ
- विद्यार्थीहरूले अनलाइन ग्रेडशीट डाउनलोड गर्न सक्ने
- कुनै पनि वर्षको त्रैमासिक वा वार्षिक परीक्षाको अभिलेख राख्न सजिलो
- अपग्रेड गर्न मिल्ने
- युजर आईडी र पासवर्ड सुरक्षित रहने
- अभिलेख कायम रहने
IEMIS सफ्टवेयर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू...
- सर्च ब्राउजर खोल्नुहोस्
- टाइप गर्नुहोस्: shamser.info.np
- मोबाइल प्रयोगकर्ताका लागि 3 line (≡) मा जानुहोस्
- IEMIS छान्नुहोस् त्यहाँ LOGIN र Change Password भन्ने option आउँछ
- नयाँ युजरले Contact Form भरेर पठाएमा युजरनेम र पासवर्ड पाउनु हुनेछ
- Mannually Data entry गर्न चाहेमा Data entryForm मा जानुपर्छ
- मेनुअली नगरी एक्सेल फाइलमा मार्क चढाइ अपलोड गर्न सकिन्छ। यहाँ एक्सेल फाइलको स्याम्पल दिएको छ । Upload
- एक्सेल फाइलबाट एकपटक एन्ट्री भइसकेको डाटा पुन एन्ट्री हुँदैन तर नयाँ छुटफुटको भने Add हुन्छ । Edi गर्नुपरे अपडेट मेन्युमा जानुपर्छ ।
- Marks बिना पनि डेटा गर्न सकिन्छ र पछि अपडेट गर्न सकिन्छ
- डेटा प्रविष्टि कार्य पूरा गर्नुहोस्
- डेटा प्रविष्टि र अद्यावधिकपछि रिफ्रेस बटन थिचेर रिफ्रेस गर्नुहोस्
- मेनुबार हेर्नुहोस्
- तपाईंलाई चाहिएको खोज्नुहोस्
- कसैसँग नमिल्ने गरी कोड राखेर Symbol no.राख्नुपर्छ । जस्तै 827100 यहाँ 7 चाही कक्षाा हो ।
- विद्यार्थीहरूलाई नतिजा हेर्नको लागि लिङ्क प्रतिलिपि उपलब्ध गराउनुपर्छ
- आन्तरिक अंक बाहेकको नतिजाको लागि Credit hour and FM खाली गरेर अंक चढाउनुहोला
- जति FM मा परीक्षा लिएको हो त्यति नै चढाउँदा पनि हुन्छ ।
विद्यार्थीको लागि यो लिङ्क शेयर गर्नुपर्नेछ ।
- AdmitCard4page
- Single Grade Sheet for 9-10
- Single Grade Sheet 11-12
- Single Grade Sheet 4-8
- Routine Update
- AdmitCard 2pg byclass
- AdmitCard 4pg byclass
- AdmitCard 2pg byRange
- AdmitCard 4pg byRange
1